बेलायतमा नेपालीले जिते बडिबिल्डिङ

लन्डन । यूके–नेपाल इन्टरनेसनल फेडेरेसन बडिबिल्डिङ लिगका पूर्वमहासचिव बिसन गुरुङले बेलायतको एक बडीबिल्डिङ प्रतियोगितामा उपाधि जितेका छन् । बेलायतको बर्मिङ्घम सिटीमा १४ नोभेम्बर २०२१ मा सम्पन्न फिजिकल कल्चर एसोसिएसन (पीसीए) प्रतियोगितामा ओभरअल बडिबिल्डिङ च्याम्पियन भएका छन् । बेलायतमा पीसीए जित्ने उनी पहिलो नेपाली हुन् । सन् २०१४ मा मिस्टर यूके नेपाल, २०१५ मा मिस्टर हिमालयन रनरअप भएका बिसनले … Continue reading बेलायतमा नेपालीले जिते बडिबिल्डिङ